Showing posts with label मुक्तक. Show all posts
Showing posts with label मुक्तक. Show all posts

Wednesday, April 30, 2014

फर्कियर मुस्कुराई हेर्ने उनि
सपनीमा अंगालोमा बेर्ने उनि
आज बल्ल चाल पाय सबै कुरा
दिनदिनै व्वोइफ़्रेन्ड फेर्ने उनि !

Friday, July 26, 2013

दाँत फुक्लेकोलाई कसार छ जिन्दगी ।
छत नहुलेलाई असार छ जिन्दगी ।
कतै मधुमेहलाई लालमोहन त,
कतै टन्सील माथि अचार छ जिन्दगी !!

@HORIZON
पिडा सबै मनभित्र बोकेको छु अचेल्
आँसु मेरो आँखाभित्र रोकेको छु अचेल्
बेसहारा जिन्दगीमा साथ दिने कोही छैन
मुक्तकमै पिरब्यथा पोखेको छु अचेल !

@HORIZON 

Thursday, July 25, 2013

-मुक्तक
संसारनै बिबिधतको बाज भएपछी
स्वार्थ र अहमताको गाज भएपछी
के गर्नु हो सोझासाझा मित्रहरु 
चाहलपहल्(CP)दिनेहारुकै राज भएपछी ।

@क्षितिज
Design and Compelled by Engineer Kshitij Wagle | Blogger Theme by Horizon - Wagle | waglehorizon